Don't Miss
Home » Radio Lekhnath

Radio Lekhnath

Radio Lekhnath 106.6 Mhz

logo of radio lekhnath

 

The one and only radio live from Lekhnath. Your very own radio Lekhnath 106.6 Mhz can be listened by logging in to CITYOF7LAKES.COM. Keep on listening it live.

लेखनाथ सामुदायिक बिकास तथा सञ्चार केन्द्रद्धारा सञ्चालित रेडियो लेखनाथ १०६.६ मेगाहर्ज सात तालको सहर  लेखनाथ नगरपालिकामा रहेको एकमाात्र आम समुदायको सहभागितामा स्थापना भएको सामुदायिक रेडियो हो । वि. सं २०६७ साल माघ १५ देखि नियमित प्रसारण भईरहेको रेडियो लेखनाथको स्टुडियो कास्की जिल्ला लेखनाथ नगरपालीका बडा नं ३ सुन्दरी बजारमा रहेको छ रहेको छ। सुन्दरी बजारमा नै अवस्थीत १०० मिटर अग्लो टावरमा 6 Bay Jampro Antena जोडिएको १०० वाट क्षमता रहेको रेडियो लेखनाथ कास्की, पर्वत, बाग्लुङ जिल्लाहरुमा राम्रो कभरेज रहेकोले करिब १० लाख श्रोताहरु माझ अत्याधिक रुचाईएको रडियोको रुपमा यो रेडियो स्थापित हुदै गएको छ  ।


Radio Lekhnath 2070 (3)
Rj Suman G.C with Technician Gangalal Gurung

Santosh Grg

RJ Santosh Gurung

Radio Lekhnath 2070 (2) Gangalal Gurung, Technician, Radio Lekhnath

Radio Lekhnath Live on Cityof7lakes.com



Radio Lekhnath Live Via Cityof7lakes.com

Leave a Reply

Your email address will not be published.