गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, कास्कीमा देखियो कोरोना

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, कास्कीमा देखियो कोरोना


पोखरा, २४ जेठ/ पोखरामा शनिबार थप १७ जनामा कोरोना संक्रमण देखिए सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५पुगेको स्याङजा, बागलुङ, कास्की नवलपुरमा नयाँ संक्रमित थपिएका छन्


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा भएको परीक्षणमा कास्की जना, स्याङजामा १० जना बागलुङमा थपसंक्रमित फेला परेका छन् कास्कीको रुपा गाउँपालिकाका २३ ३२ बर्षिय पुरुषमा पोखरा महानगरपालिकामा ५९ बर्षिय पुरुषमाकोरोना संक्रमण देखिएको हो


त्यसै गरि स्याङजाको वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ ५४ बर्षिय पुरुषमा कोरोना संक्रमण देखीएको,त्यसै गरीबागलुङको ताराखोला गाउँपालिकाका ३९ बर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनाल गण्डकीका निर्देशक डा विनोविन्दुशर्माले जानकारी दिए


भरतपुर अस्पताल चितवनमा गरिएको स्वाब परीक्षणमा नवलपरासीको बिनय त्रिबेणी गाउँपालिकाका १८, १९ २७ बर्षिय पुरुषमासंक्रमण देखिएको उनले बताए उनले नयाँ संक्रमितलाई जिल्लामा रहेको अस्पतालमा लैजाने तयारी भएको बताए