गण्डकी प्रदेशमा एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टि


पोखरा, २२ जेठ / गण्डकी प्रदेशका विभिन्न जिल्लामा एकै दिन १६ जनामा कोरोना संक्रमित थपिएका छन्


बागलुङ निसीखोला गाउँपालिका ठेगाना भै सोही पालिकाको क्वारेन्टाइनमा रहेका २२ २९ बर्षिय जना पुरुष ३३ बर्षिय जनामहिलामा कोरोना पुष्टि भएको


त्यसै गरी बागलुङ वडीगाड गाउँपालिका ठेगाना भै सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका १६, २०, २१ २५ बर्षका जना पुरुष बागलुङको गल्कोट नगरपालिका ठेगाना भै सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २०, २२ २३ बर्षिय का जना पुरुषमा कोरोनासंक्रमण पुष्टि भएको


त्यसै गरि स्याङ्जाको कालीगण्डकी गाउँपालिका ठेगाना भै सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १८ बर्षिय जना पुरुष, पर्वतकोफलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २१ बर्षियका जना पुरुष बिहादी गाउँपालिका ठेगाना भैकुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २४ २८ बर्षिय जना पुरुषको कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीकानिर्देशक विनोदविन्दु शर्माले जानकारी दिए


त्यसै गरी म्याग्दी जिल्ला, मंगला गाउँपालिका ठेगाना भै सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १९ बर्षिय जना पुरुषमा कोरोनासंक्रमणको पुष्टि भएको उनले बताए उनीहरुको सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको उनले बताए


पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएकोे हो गण्डकी प्रदेशमा कोरोना संक्रमितकोसंख्या ५४ पुगेको शर्माले बताए